सुर्खेतमा अझैपनि ३० प्रतिशत सुत्केरी स्वास्थ संस्थाको पहुच बाहिर।

सुर्खेत फागुन ३०।सुर्खेतमा अझैपनि ३० प्रतिशत भन्दा धेरैले स्वास्थ्य संस्था बाहिर सुत्केरी गराउने गरेको पाएको छ। सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि बर्षेनी करौडौ रकम खर्च गरेपनी त्यो व्यवाहारमा लागुहुन सकेको छैन। स्वास्थ्य संस्थामा सुत्केरी गराई बाल तथा मातृ मृत्युदर घटाउनका लागि सरकारले गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाच र स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत … Continue reading सुर्खेतमा अझैपनि ३० प्रतिशत सुत्केरी स्वास्थ संस्थाको पहुच बाहिर।