सुर्खेतमा प्रतिधिनि र प्रदेश सभाका ५८ मध्य चार उम्मेदवारले मात्र चुनाबी खर्च बुझाए।

पुष–२० सुर्खेत।गत मंसीरमा सम्पन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सुर्खेतमा उम्मेद्धवार भएका ५८ मध्य हालसम्म ४ जनाले मात्रै खर्च विवरण बुझाएका निर्वाच कार्यालयले जनाएको छ।चुनावको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेद्धवारले आफ्नो चुनावी अभियानमा खर्च भएको यथार्थ विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउने पर्ने कानुनी व्यवस्था रहेको छ।प्रदेश र प्रतिनिधी सभाको अन्तिम नतिजा घोषणा भएको … Continue reading सुर्खेतमा प्रतिधिनि र प्रदेश सभाका ५८ मध्य चार उम्मेदवारले मात्र चुनाबी खर्च बुझाए।