सुर्खेतमा मानसिक समस्या बढ्दो क्रममा।
असोज–२५सुर्खेत।सुर्खेत सहित यसक्षेत्रमा मानसिक रोक जटिल बन्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।गत आर्थिकबर्षमात्र सुर्खेतमा ११ सय जना भन्दा धेरैले मानसिक सम्बधिको औषधिको सेवन गरेको कार्यालयले जनाएको छ।आर्थिक बर्ष २०७२/७३मा १ सय ८० जनाले यो रोगको सेवा लिएको गत आर्थिक बर्षमा तेब्बरले बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सुचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिनुभयो।उहाँले मानसिक … Continue reading सुर्खेतमा मानसिक समस्या बढ्दो क्रममा।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed