सुर्खेत प्रदेश नम्बर ६ को अस्थायी राजधानि तोकियाे।

असोज–२४सुर्खेत।सुर्खेत प्रदेश नम्बर ६ को अस्थायी राजधानि तोकिएको छ।सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको हो।भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रकालागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानीसमेत समितिले प्रस्ताव गरेको हो। समितिले प्रदेश नम्बर ५ को दाङ … Continue reading सुर्खेत प्रदेश नम्बर ६ को अस्थायी राजधानि तोकियाे।