सुर्खेत सहित विभिन्न जिल्लामा आज हात्तीपाइले बीरुद्धको औषधी खुवाउँदैः

0

 सुर्खेत चैत ५- सुर्खेत सहित विभिन्न जिल्लामा आज हात्ती पाइले बीरुद्धको औषधी खुवाउँदै छ।जनस्वास्थ्य कार्यालय सुर्खेतले सुर्खेतमा ३ लाख ६४ हजार जनालाइ हात्तीपाइते विरुद्धको औषधी खुवाइने लक्ष्य रहेको जनाएको छ।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले आज बुथमा खुवाइने र खान छुटेकालाइ ६ र ७ गते घरदैलो गरी औषधी खुवाइने बताउनु भयो।सबै वडामा स्वयम् सेवीकाहरुले औषधी खुवाउने भन्दै उहाँले ५ सय ५० जना स्वास्थ्यका कर्मचारी र २ हजार १ सय जना तालीम प्राप्त स्वयम् सेवीका खटाइने बताउनु भयो।गर्भवती र ७ दिनका सुत्केरी आमाहरु ,२ वर्ष मुनीका बालबालीका र औषधी सेवन गरीरहेका जुनसुकै व्यक्तीलाइ औषधी नखुवाउन निर्देशन दिइएको छ।गत वष सुर्खेतमा ३ लाख,६४ हजार जना लाई औषधी खुवाइने लक्ष्य रहेकोमा अहिले पनी त्यती नै संख्यामा औषधी खुवाइने कार्यलयले जनाएको छ।नेपालमा अहिले ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित रहेपनि सबै जिल्लामा एकै पटक औषधी खुवाइने कार्यक्रम छ सुर्खेत चैत ५- सुर्खेत सहित विभिन्न जिल्लामा आh हात्ती पाइले बीरुद्धको औषधी खुवाउँदै छ।जनस्वास्थ्य कार्यालय सुर्खेतले सुर्खेतमा ३ लाख ६४ हजार जनालाइ हात्तीपाइते विरुद्धको औषधी खुवाइने लक्ष्य रहेको जनाएको छ।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले भोली बुथमा खुवाइने र खान छुटेकालाइ ६ र ७ गते घरदैलो गरी औषधी खुवाइने बताउनु भयो।सबै वडामा स्वयम् सेवीकाहरुले औषधी खुवाउने भन्दै उहाँले ५ सय ५० जना स्वास्थ्यका कर्मचारी र २ हजार १ सय जना तालीम प्राप्त स्वयम् सेवीका खटाइने बताउनु भयो।गर्भवती र ७ दिनका सुत्केरी आमाहरु ,२ वर्ष मुनीका बालबालीका र औषधी सेवन गरीरहेका जुनसुकै व्यक्तीलाइ औषधी नखुवाउन निर्देशन दिइएको छ।गत वष सुर्खेतमा ३ लाख,६४ हजार जना लाई औषधी खुवाइने लक्ष्य रहेकोमा अहिले पनी त्यती नै संख्यामा औषधी खुवाइने कार्यलयले जनाएको छ।नेपालमा अहिले ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित रहेपनि सबै जिल्लामा एकै पटक औषधी खुवाइने कार्यक्रम छ।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका फोकल पर्सन उदय वीसीले सुर्खेतका विरेन्द्रनगर नगरपालीका ,सालकोट र बाबीया चौरमा पनी खुट्टा सुन्नीएको बिरामी रहेको पाइएको बताउनु भयो ।।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका फोकल पर्सन उदय वीसीले सुर्खेतका विरेन्द्रनगर नगरपालीका ,सालकोट र बाबीया चौरमा पनी खुट्टा सुन्नीएको बिरामी रहेको पाइएको बताउनु भयो ।

Share.

About Author

Leave A Reply