स्वर्गीय नन्दबहादुर कार्किको स्मृतीमा मध्यपश्चिम क्षेत्रीय अस्पताललार्इ ४३ लाख सहयोग ।
साउन-२७ सुर्खेत ।मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा आजदेखी औपचारीक रुपमा आईसियु सेवा सुरु भएको छ । वीरेन्द्रनगरका स्वर्गीय नन्दबहादुर कार्किको स्मृतीमा उहाँका श्रीमती थीरकुमारी कार्किले आर्थिक सहयोग गरेपछी आईसियु सेवा संचालनमा आएको हो।यस क्षेत्रका विरामीहरुलाई सेवा पुर्याउँने उदेश्यले आईसियु सेवा संचालनकालागी कार्किले ४३ लाख रकम सहयोग गर्नुभएको छ।स्वर्गीय कार्किका जेठा छोरा कोमल कार्किले वुवाको समाज सेवाको … Continue reading स्वर्गीय नन्दबहादुर कार्किको स्मृतीमा मध्यपश्चिम क्षेत्रीय अस्पताललार्इ ४३ लाख सहयोग ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed