१२ औं साफ च्याम्पियनसिपकालागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा।
भदौ १२।बंगलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औं साफ च्याम्पियनसिपकालागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।अभ्यासमा रहेका ३० सदस्यीय टोलीबाट प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा अन्तिम २० जना छनोट गर्नुभएको हो ।राष्ट्रिय टोलीमा चार वर्षपछि निराजन खड्का फर्किनु भएको छ भने पहिलो पटक सुमन अर्याल … Continue reading १२ औं साफ च्याम्पियनसिपकालागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed