६ नंम्बर प्रदेश बिद्युतको केन्द्र बन्छः उर्जामन्त्रि शाही
सुर्खेत, भदौ १२ – सुर्खेतको बीरेन्द्रनगरमा बिद्युत प्राधिकरणको प्रदेश नंम्बर ६ स्तरिय क्षेत्रिय कार्यालय स्थापना भएको छ।उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बिद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतमा कार्यालयको उदघाटन गर्दै यो प्रदेशलार्इ उर्जाको केन्द्र बनाउने दाबी गर्नुभएको छ।सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना भएसंगै यस प्रदेशका ग्रामीण बस्तीसम्म बिद्युत बिस्तार हुने उर्जा मन्त्रि शाहीको भनार्इ छ ।सुर्खेत वितरण केन्द्रका … Continue reading ६ नंम्बर प्रदेश बिद्युतको केन्द्र बन्छः उर्जामन्त्रि शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed