६ नम्बर प्रदेश मा ७ सदस्यीय मन्त्रिमण्डल गठन।

फागुन–७सुर्खेत।६ नम्बर प्रदेश मा ७ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेबाट ४ र माओवादीबाट २ गरी ६ जना मन्त्री सिफारिस गर्नुभएको हो।प्रदेश प्रमुख दुर्गाकेशर खनालले सबै ६ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको छ।सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाउनु भएको … Continue reading ६ नम्बर प्रदेश मा ७ सदस्यीय मन्त्रिमण्डल गठन।