संसद सचिवालयले बीरेन्द्रनगरमा शान्ति प्रकृया र संविधान कार्यान्वयनबारे अन्तरक्रिया गर्यो।

पुष–६ सुर्खेत ।संविधान कार्यान्वयन र शान्ति प्रकृयाका बाँकि काम टुंगो लगाउन तिब्र गतिमा काम गर्नुपर्ने सरोकारवालले औंल्याएका छन।व्यवस्थापिका संसद सचिवालयले बीरेन्द्रनगरमा गरेको शान्ति प्रकृया र संविधान कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागिले यसबारे ऐन कानुन बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन।एक दशक लामो सशत्र द्वन्दका क्रममा प्रभावित भएका पिडिकालागी न्याय आकाशको फल जस्तै भएको भन्दै उनीहरूले … Continue reading संसद सचिवालयले बीरेन्द्रनगरमा शान्ति प्रकृया र संविधान कार्यान्वयनबारे अन्तरक्रिया गर्यो।