Author radiobheri

स्थानीय
कर्णाली करिडोर सडक निर्माणलार्इ तिब्रता दिर्इएको सेनाको दाबी।

वैशाख–५।नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको कर्णाली करिडोर सडक निर्माणलार्इ तिब्रता दिर्इएको नेपाली सेनाले जनाएको छ।कर्णाली करिडोर अन्र्तगतमा कालिकोटमा…

स्थानीय
निर्वाचनसँग सम्बन्धित सम्पुर्ण सामग्री २/३ दिन भित्रै जिल्ला स्थित सम्पुर्ण निर्वाचन कार्यालयमा पुग्ने निर्वाचन आयुक्त शाहको भनार्इ ।

बैशाख-१ सुर्खेत। निर्वाचन आयुक्त शुधिर कुमार शाहले स्थानिय निर्वाचनसँग सम्बन्धित सम्पुर्ण सामग्री जिल्ला स्थित सम्पुर्ण निर्वाचन कार्यालयमा २ /३ दिन…

स्थानीय
नेपालगञ्जमा जारी नेपालगञ्ज महोत्सवमा नेपालगञ्ज दोस्रो अन्तराष्ट्रिय फिल्म फेष्टिवल सुरु ।

चैत–३० नेपालगञ्ज।नेपालगन्जमा जारी नेपालगञ्ज महोत्सवमा नेपालगञ्ज दोस्रो अन्तराष्ट्रिय फिल्म फेष्टिवल सुरु भएको छ।कार्यक्रममा नायक राजेश हमाललाई नागरिक अभिनन्दन गरीएको छ।फिल्म…

खेलकुद
धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित : काठमान्डौ गोल्डेन्सले पहिलो जित दर्ता गर्यो ।

चैत–३०धनगढी।सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग डीपीएलमा काठमाडौं गोल्डेन्सले पहिलो जित दर्ता गरेको छ।काठमाडौंले विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्दे…

स्थानीय
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतले अगामी बैशाख १ गतेदेखी बिद्यालय स्तरका पाठ्य पुस्तकमा लाग्दै आएको सिन्डिकेट हटायो ।

चैत–३० सुर्खेत।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतले अगामी बैशाख १ गतेदेखी बिद्यालय स्तरका पाठ्य पुस्तकमा लाग्दै आएको सिन्डिकेट हटेको…

स्थानीय
राष्ट्रिय जनमोर्चाले सुर्खेतका ९ मध्य सातवटा स्थानिय तहमा उम्मेद्वार घोषणा गर्यो ।

चैत–३० सुर्खेत।राष्ट्रिय जनमोर्चा सुर्खेतले स्थानिय तह चुनाबकालागि उम्मेदवार घोषणा गरेको छ।जनमोर्चाले बीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा गोबिन्दप्रसाद सुवेदी र उपप्रमुखमा गीता आचार्यलार्इ…

स्थानीय
राष्ट्रिय प्रजातन्त्र पार्टी अब तेस्रो शक्तिका रूपमा स्थापित हुने नेता लामाको दाबी ।

चैत–३० सुर्खेत।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रेशम लामाले स्थानिय तह अब हुने तीनवटै चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्तिका रूपमा…

खेलकुद
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बइ इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ४ विटेकले पराजित

चैत–३०।इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ।१ सय ५८ रनको लक्ष्य…

खेलकुद
धनगढी प्रिमियर लिग क्रिकेटमा बिराटनगर किंग्सको विजयी सुरूवात ।

चैत–२९ धनगढी। सर्वाधिक पुरस्कार राशीको सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्सले पहिलो जित दर्ता गरेको छ।काठमाडौं गोल्डेन्सले कञ्चनपुर…

1 47 48 49 50 51 57