Author radiobheri

स्थानीय
एमाले सुर्खेतका पाँच नगरपालीका र चार गाँउपालिकाका उम्मेद्वारको घोषणा गर्यो

बैशाख १४ सुर्खेत -नेकपा एमाले सुर्खेतले पाँच नगरपालीका र चार गाँउपालिकाका उम्मेद्वारको घोषणा गरेको जनाएको छ। वीरेन्द्रनगर नगरपालीकाको मेयरमा बालाराम…

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्यो ।

वैशाख १४ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनकालागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।एक कार्यक्रमबिच पार्टि…

स्थानीय
कांग्रेसले सुर्खेतका लेकबेसी नगरपालीका,चिङगाड गाँउपालिकाका उम्मेद्ववार घोषणा गर्यो ।

सुर्खेत ,वैशाख १४ – नेपाली काग्रेंस सुर्खेत क्षेत्र नम्बर २ ले यो क्षेत्र अन्तर्गतका लेकबेसी नगरपालीका,चिङगाड गाँउपालिका र वीरेन्द्रनगर नगरका…

स्थानीय
रेडियो भेरी आजबाट १४ वर्षमा प्रवेसः अझँ जिम्मेवार र जनउत्तदारयी भएर काम गर्ने प्रतिबद्धता

सुर्खेत बैशाख १४ -भेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्बारा संचालित रेडियो भेरी सुर्खेत, आजबाट १४ वर्षमा प्रवेस गरेको छ। बिक्रम सम्बत…

राजनीति
स्थानीय तहको चुनावमा सुरक्षा व्यवस्था बलियो बनाउन सबै सुरक्षा निकायका प्रमुखलार्इ प्रधानमन्त्रीको निर्देशन।

वैशाख–५। प्रधानमन्त्री पुष्षकमल दाहालले स्थानीय तहको चुनावमा सुरक्षा प्रबन्धका बारेमा सबै सुरक्षा निकायका प्रमुखसंग छलफल गर्नुभएको छ।उहाँले सबै सुरक्षा निकायका…

स्थानीय
डोल्पाको पातीहाल्नामा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गयो ।

वैशाख–५डोल्पा। डोल्पामा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ भने दुइ जना घाइते भएका छन।ठुलोभेरी नगरपालीका ९ भित्रीबाट सदरमुकाम…

स्थानीय
सुर्खेत सहित देशभरका वालवालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै ।

वैशाख–६ सुर्खेत। सुर्खेत सहित देशभरका वालवालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै छ।६ महिनादेखि पाँच वर्षसम्मका वालबालिकालाई…

स्थानीय
कर्णाली करिडोर सडक निर्माणलार्इ तिब्रता दिर्इएको सेनाको दाबी।

वैशाख–५।नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको कर्णाली करिडोर सडक निर्माणलार्इ तिब्रता दिर्इएको नेपाली सेनाले जनाएको छ।कर्णाली करिडोर अन्र्तगतमा कालिकोटमा…

स्थानीय
निर्वाचनसँग सम्बन्धित सम्पुर्ण सामग्री २/३ दिन भित्रै जिल्ला स्थित सम्पुर्ण निर्वाचन कार्यालयमा पुग्ने निर्वाचन आयुक्त शाहको भनार्इ ।

बैशाख-१ सुर्खेत। निर्वाचन आयुक्त शुधिर कुमार शाहले स्थानिय निर्वाचनसँग सम्बन्धित सम्पुर्ण सामग्री जिल्ला स्थित सम्पुर्ण निर्वाचन कार्यालयमा २ /३ दिन…

1 54 55 56 57 58 65