Browsing: प्रमुख समाचार

प्रमुख समाचार
कर्णाली प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारीत गर्यो

सुर्खेत–२२सुर्खेत।कर्णाली प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारीत गरेको छ।विधेयकमाथि ३ वटा बैठकमा दफावार पछि संसोधन प्रस्ताव समय निलम्बन गरेर फास्टट्रयाक…

प्रमुख समाचार
रारा कर्णाली पर्यटन वर्षको लोगो र नारा सार्वजनिक

चैत–१८सुर्खेत।कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को लोगो र नारा सार्वजनिक गरेको छ।वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै कर्णालीका…

प्रमुख समाचार
पर्यटकिय क्षेत्रको संरक्षण गर्न प्रदेस सरकारले ठोस योजना ल्याउने

चैत–१६सुर्खेत।कर्णाली प्रदेश राजधानी बीरेन्द्रनगरमा रहेको पर्यटकिय स्थल बुलबुले ताल र उद्यानको सरसफाई गरिएको छ।हातमा कुचो, बेल्चा तथा अन्य औजार सहित कर्णाली…

प्रमुख समाचार
पंन्चपुरिका गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा ३जना सार्बजनिक।

चैत–१५सुर्खेत।सुर्खेतको पन्चपुरी नगरपालीका ५ बाबियाचौरमा एसईई परिक्षा दिदै गरेकी गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई प्रहरीले…

प्रमुख समाचार
सुर्खेत-काठमान्डौ हवाई सेवाको उचित भाडादर कायम हुने कर्णाली प्रदेशका पर्यटन मन्त्री बुढाको भनार्इ

चैत–१४सुर्खेत।यही चैतको तेस्रो सातादेखी सुरु हुने भनिएको सुर्खेत- काठमान्डौमा  हवाई सेवाको उचित भाडादर कायम हुने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा…

प्रमुख समाचार
सुर्खेतको बीरेन्द्रनगरमा बहुउदेश्यीय कबर्ड हल निर्माण सुरू ।

चैत–१२सुर्खेत।सुर्खेतको बीरेन्द्रनगरमा अत्याधुनिक बहुउद्देश्यीय कर्भड हल निर्माण कार्य शुरु भएको छ।एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुउद्देश्यीय कर्भड…

Uncategorized
सुर्खेतको बीरेन्द्रनगरमा बेबारिसे अबस्थामा एकजना शिशु फेला ।

चैत ६ सुर्खेत,  सुर्खेतको बीरेन्द्रनगरमा बेबारिसे अबस्थामा एकजना शिशु फेला परेका छन । वीरेन्द्रनगर ६ शनिहल नजिकै बेबारिसे शिशु फेला…

प्रमुख समाचार
सुर्खेत चौकुने गाउँपालिकाको सम्पर्क कार्यालय बीरेन्द्रनगरमा राख्दा समस्या भएको स्थानियको गुनासो

चैत–६ सुर्खेत।सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकाको सम्पर्क कार्यालय बीरेन्द्रनगरमा राखिएको भन्दै गाउँपालिका मै सार्न नेकपा एमाले चौकुने गाउँ कमिटिले आग्रह…

प्रमुख समाचार
आवश्यक कर्मचारी नहुदाँ प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कमर्चारीहरुको गुनासो।

चैत−४सुर्खेत।आवश्यक कर्मचारी नहुदाँ प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कमर्चारीहरुले बताएका छन ।सुर्खेतको बीरेन्द्रनगरमा भएको स्थानिय तह कर्मचारी संघ…

प्रमुख समाचार
सुर्खेतमा ६ महिनामा ३३० जना नयाँ बालबालीकामा कुपोषणको समस्याः

फागुन ३० सुर्खेत।सुर्खेतमा पछिल्लो ६ महिनामा ३ सय ३० जना नयाँ बालबालीकामा कुपोषणको समस्या देखिएको छ। चालु आर्थिक वर्ष २०७४÷२०७५…

1 5 6 7 8 9 15