Browsing: राजनीति

राजनीति
एमालेले स्थानिय तहका उम्मेदवारलार्इ अरू दुर्इ तहका चुनाबमा उम्मेदवार बन्न नदिनेः

चैत २२ – नेकपा एमालेले नयाँ संविधान अनुसार हुन लागेको तीन तहको चुनावमध्ये कुनै एउटामा उम्मेदवार बनेको व्यक्ति अर्को निर्वाचनमा…

राजनीति
शीर्ष तहमा छलफल गरी आजसम्ममा संविधानका विवादित विषयमा सहमति जुटाउने प्रधानमन्त्री दाहालको भनार्इ

चैत–२० काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानका विवादित विषयमा शीर्ष नेतासँग छलफल गरी आज सम्ममा सहमति जुटाउने दाबी गर्नुभएको छ।सरकार र…

राजनीति
स्थानीय तहको निर्वाचनकालागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयको भनार्इ

चैत–१६ काठमाण्डाै। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकालागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।निर्वाचन…

राजनीति
सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता िदयाे ।

चैत १४  -चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको…

राजनीति
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनकालागि ६४ जिल्लामा मतदान केन्द्र तोक्योः

चैत १३ -निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेकालागि तोकिएको स्थानीय तहको निर्वाचनकालागि ६४ जिल्लामा मतदान केन्द्र तोकेको छ ।बाँकी जिल्लामा…

राजनीति
आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले भोली फैसला सुनाउने ।

चैत ८ ,प्रहरी महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले भोली फैसला सुनाउने भएको…

राजनीति
संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह सार्वजनिक –

चैत ७- निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह  सार्वजनिक गरेको छ। गत संबिधानसभा निर्वाचनमा…

राजनीति
तराई-मधेसका जिल्लाहरुमा स्थानिय चुनाब हुने वातावरण बनाउन निर्वाचन आयोगको आग्रहः

चैत ५- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तराई-मधेसका जिल्लाहरुमा स्थानिय तहको निर्वाचन गर्न वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गर्नुभएको…

1 6 7 8 9