RJ Details


   

Madhuban B.C.

News-Reader

Date of Birth: MARCH 21

प्राविधिकका रूपमा रेडियो प्रवेस गरेका बीसी विगत ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन । सुर्खेतको सिम्तामा जन्मेका बीसीले पत्रकारीता बिषयमा स्नातक उत्तीर्ण गरेका छन्। रेडियो भेरीमा समाचार शाखामा कार्यरत उनी कृर्षी र दैनिक जनजीवनका बिषयमा बढी कलम चलाउँ छन । उनले हाम्रो कृर्षी लगाएत विभिन्न मनोरन्जनात्मक कार्यक्रम पनि संचालन गर्दे आएका छन् ।

Programs By : Madhuban B.C.