RJ Details


   

Deepa Koirala

Sr.Program-Producer

Date of Birth:  

स्थानपनाकालदेखि नै रेडियो भेरि कार्यरत दीपा कोइरालाको जन्म सुर्खेतको लाटिकोर्इलीमा भएको हो । ग्रामिण विकास र समाजशास्त्रमा स्नातक गरेका दीपाले मुख्य गरी महिला तथा बालबालिकाका हक अधिकार र स्वास्थ्यका बिषयमा कमल चनाउने गरेका छन। समाचार र कार्यक्रम उत्पादन लगाएतका बिषयमा विभिन्न तालिम र गोष्ठीमा सहभागि दीपाले पछिल्लो समय रेडियो भेरिमा बरिष्ठ कार्यक्रम उत्पादक र निर्माताको काम गर्दै आएका छन ।

Programs By : Deepa Koirala