RJ Details


   

Keshav Dhakal

News-Cheif

Date of Birth:  

कानुन र पत्रकारीताका बिद्यार्थी केशव ढकालको जन्म सुर्खेतको बीरेन्द्रनगरमा भएको हो । करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय उनी स्थापनाकालदेखि नै रेडियो भेरीमा कार्यरत छन । व्यवसायिक र जवाफदेहि पत्रकारिता मात्र गर्नुपर्छ भने उनी खोजमुलक पत्रकारितामा बढी रूचि राख्छन । समाचार, सम्पादन तथा रेडियो कार्यक्रम उत्पादन लगाएतका बिषयमा विभिन्न तालिम र गोष्टीमा सहभागि भर्इसकेका उनले पछिल्लो समय रेडियो भेरीमा समाचार सम्पादनको काम गर्दै आएका छन ।

Programs By : Keshav Dhakal