RJ Details


   

Sher Bdr Acharya

Program-Presenter

Date of Birth: OCTOBER 12

सुर्खेतको दशरथपुर मा जन्मनु भएका शेर बहादुर रेडियो कार्यक्रम प्रस्तोताका साथै चर्चित लोक दोहोरी गित गायक हुनुहुन्छ । उहाँका दर्जन भन्दा बढी गिती एल्वम बजारमा अइसकेका छन । प्रबिणता प्रमाण पत्र तह उतिर्ण गर्न भएका उहाँ रेडियो कार्यक्रम का साथै स्टेज कार्यक्रम प्रस्तुतिमा पनी संलग्न हुनु हुन्छ ।

Programs By : Sher Bdr Acharya