• २९ भदौ २०८३ सोमबार/ Monday 9-14-2026
  • स्टुडियो टाईम : ०९:४१
  • ON AIRSongs
  • UP NEXTSongs

कर्णालीमा नौ सय ३ जना क्षयरोगीका नायाँ बिरामी फेला

सुर्खेत, १३ फागुन । कर्णालीमा क्षयरोगी विरामी थपिने क्रम बढेको देखिएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी ९ सय ३ जना नयाँ क्षयरोगिका विरामी थपिएका हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा  क्षयरागको संक्रमण देखिएको थियो । जबकी चालु आर्थिक बर्षको ८ महिनामा मात्रै ९ सय ३ जना बिरामी थपिएका हुन् ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा सबै भन्दा धेरै सुर्खेतमा ३ सय १८ जना नयाँ क्षयरोगीका बिरामी फेला परेका छन् । यस्तै सल्यानमा १ सय ४९ जना, रुकुमपश्चिमा १ सय १ जना र दैलेखमा ९९ जनामा संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग फोकल पर्सन दयाराम पंगालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जाजरकोटमा ८६, कालिकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मगुमा १२ जना नयाँ क्षयरोगिका विरामी चालु आर्थिक बर्षको ८ महिनामा फेला परेका छन् ।
कर्णालीमा क्षयरोगीका सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै बिरामीहरुलाई उपचारको दायरामा ल्याउनेगरी प्रचार प्रसार भइरहेको उहाको भनाई छ ।

प्रतिकृया दिनुहोस

रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदै

# Slider

२५ श्रावण, २०८२

साउन-२४। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदैछ। यसदिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

स्वरोजगारबाट आत्म निर्भर बन्दै सुर्खेतका दलित समूदायका महिलाहरु

# Slider

२८ असार, २०८२

असार-२८ सुर्खेत ।घरको चुलोचौकोमै सीमित जीवन बिताइरहेका सुर्खेतका दलित महिलाहरू अहिले आत्मनिर्भर बन्न थालेका छन।  स्वरोजगारमार्फत् उनीहरूले

वीरेन्द्रनगरले ल्यायो चार अर्ब ३८ करोडको बजेट

# Slider

११ असार, २०८२

असार -११ सुर्खेत।सुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेका छन्।  ५ नगरपालिका र ४ गाउँपालिकाले

फोटो ग्यालरी