सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ
मंसिर -४ सुर्खेत ।सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतको प्रहरी टोलीले मलद्वारभित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित चार जनालार्इ पक्राउ गरेको जनाएको छ।
प्लास्टिकमा लुकाएर ल्याएको ११ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन।
वीरेन्द्रनगर नगरपालिका–११ का २६ वर्षीय मनबहादुर बादी र ३३ वर्षीय प्रकाश सुनार, वीरेन्द्रनगर नगरपालिका–१का१९ वर्षीय सुमन नेपाली तथा कालिकोटको नरहरिनाथ गाउँपालिका–८ का २० वर्षीय जितु बिष्टलार्इ नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम कानुनी तथा प्रशासनिक झन्झटमा अल्झियो
# भेरी खबर
४ मङ्सिर, २०८३
मंसिर -३ सुर्खेत।कर्णाली प्रदेशमा गुणस्तरीय र नियमित विद्युत् सेवा पु¥याउने उद्देश्यले निर्माण थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन
सुर्खेतमा ५७ जना नयाँ कुष्ठरोगका विरामी फेला
# भेरी खबर
३ मङ्सिर, २०८३
मंसिर २ सुर्खेत।सुर्खेतमा कुष्ठरोग प्रभावित, अपांगता भएकाहरुको उपचारको क्षेत्रमा काम गर्दै आएको आइएनएफ नेपाल साइनिङ अस्पताललाई पुनस्र्थपना
चालु आर्थिक वर्षको चार महिनामा कर्णालीमा करिब साढे २४ करोड राजस्व संकलन
# भेरी खबर
३ मङ्सिर, २०८३
मंसिर -२ सुर्खेत ।आन्तरिक कर तथा राजस्व संकलनको दायरा सानो भएको कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा २४ करोड २७ लाख रुपैयाँ




प्रतिकृया दिनुहोस